काठमाडौं । नेपाल बीमा प्राधिकरणले गएको आर्थिक वर्षमा देशभरिमा बीमाको पहुँच विस्तारमा एक दशमलव ११ प्रतिशतले कमी आएको जनाएको छ । आर्थिक वर्ष २०७९/८० सम्म कूल जनसङ्ख्याको ४४ दशमलव ३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । आर्थिक वर्ष २०८०/८१ मा विमाको पहुँचमा हुने जनसङ्ख्या ४३ दशमलव २७ प्रतिशतमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको…