गाईघाट । प्रस्तावित सगरमाथा विमानस्थल नबने उदयपुर क्षेत्र नं. १ का सांसद डा. नारायण खड्का नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र नागरिक उड्यान प्राधिकरण घेर्ने चेतावनी दिएका छन् । यसका तालुकदार मन्त्री बद्रीप्रसाद पाण्डे, सचिव डा. गणेशप्रसाद पाण्डे र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायतको टोली उदयपुर जिल्लाको प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल…