काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । बुधबार नेप्से ४.८५ अङ्कले बढेर २६६८.१७ विन्दुमा रोकिएको हो । आज २९४ कम्पनिको कारोबार हुदा ८३ लाख १२ हजार ६८५ कित्ता शेयर ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७०६ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज मिड सोलु हाइड्रोको शेयर मुल्यमा सकारात्मक…