पर्वतको बाँसखर्कका किसान सुन्तलाबाट राम्रो आम्दानी गर्न सफल

पर्वत । बाँसखर्कका किसान सुन्तलाबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । अरू क्षेत्रमा निख्रिएपछि सुन्तला टिप्न थालेका जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका हुन् । अरू क्षेत्रका किसानले सरदर प्रतिकिलो ७० देखि ८० रुपैयाँका दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि टिप्न थालेका थिए । अहिले प्रतिकिलो एक सय ६० रुपैयाँका…