सिरहा यातायात कार्यालयबाट ५० करोडभन्दा बढी राजस्व सङ्कलन

सिरहा । यातायात व्यवस्था कार्यालय लहान,सिरहाले गत आर्थिक वर्ष २०८०-०८१ मा ५० करोड भन्दाबढी राजस्व सङ्कलन गरिएको छ । सरकारले साउन देखि चैत सम्म सवारी साधान करमा लाग्ने जरिवाना छुट गरेपछि यातायात व्यवस्था कार्यालय लहान, सिरहाले एक आर्थिक वर्षमा ५० करोड ४२ लाख २४ हजार ७ सय ७८ रुपैया राजस्व सङ्कलन गरिएको हो ।  सवारी…