काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको बजेटमा समावेश भएका विभिन्न प्रबन्धलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था गरेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कृषिउपजको धितोमासमेत सहज रूपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने जानकारी दिए । चालू आर्थिक वर्षकाे बजेटमा याे व्यवस्था छ ।…