नेपालको पर्यटन प्रवर्द्धन गर्न चीनको क्वाङ्चौ सहरमा छलफल

काठमाडौं । चीनको क्वाङ्चौमा नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीहरूसहित १६ देखि १८ मेसम्म चीनको क्वाङ्चौमा नेपालको प्रचारप्रसार गरेका छन् । ३२औं क्वाङ्चौ इन्टरनेसनल ट्राभल फेयर (जीआईटीएफ) मा नेपालले सक्रिय सहभागिता जनाएको पाटा नेपालले जनाएको छ।…