५ समस्याग्रस्त सहकारीका साना बचतकर्ताको आजबाट रकम फिर्ता

काठमाडौँ । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता दिन सुरु गरेको छ। सहकारी संकटबाट प्रभावित बचतकर्तालाई राहत उपलब्ध गराउने उद्देश्यले अधिकतम एक लाख रुपैयाँसम्म फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको हो। समितिका अनुसार सिभिल क्रेडिट एण्ड सेभिङ, सुमेरु बचत तथा ऋण, नेशनल नमोबुद्ध…