काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्रमा मौद्रिक स्थायित्व कायम गर्ने र बैंकिङ क्षेत्रमा संरचनागत सुधार गर्ने मूल कार्यदिशा अघि सारेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको यस नीतिले बैंक तथा वित्तीय संस्थाहरूको लागत घटाउँदै पुँजी परिचालनलाई थप सहज बनाउने र ऋण प्रवाहलाई थप व्यवस्थित…