चैते धान खेती गर्ने कृषकलाई अनुदान

पोखरा । चैते धान खेतीमा कृषक आकर्षित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले आठ लाख अनुदान सहयोग उपलब्ध गराएको छ । महानगरपालिकाले वडा नम्बर १४, १५, २६ र २७ मा चैते धान प्रोत्साहन कार्यक्रमअन्तर्गत कृषकलाई प्रतिरोपनी नौ सयका दरले अनुदान उपलब्ध गराएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार महानगरपालिकाको वडा नम्बर…