माउन्टेन इनर्जीको साधारण सभा आज, के के छन् एजेण्डा ?

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण सभा आज (मंगलबार) बस्दै छ। सभाले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ। साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन ३० गते बुक क्लोज गरिसकेको हो। तसर्थ, फागुन २९ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र यस…