भरतपुर महानगरपालिकाले ल्यायाे साढे ६ अर्ब बढीकाे बजेट

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। सोमबार भएको नगरसभा तथा १५ औं अधिवेशनमा प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको उक्त बजेट ल्याउन लागिएको उपमेयर चित्रसेन अधिकारीले बताए । यो बजेट चालू आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८…