मनाङ । हिमाली जिल्ला मनाङ प्रवेश गर्ने एकमात्र बेँसीशहर–चामे सडक कालोपत्रसहित स्तरोन्नति हुने भएको छ । बर्सेनि पहिरोको जोखिममा रहेको यो सडक चालू आर्थिक वर्षमै स्तरोन्नति गरिने तयारी छ । सडक जोखिमपूर्ण हुँदा बर्सेनि स्थानीय तथा पर्यटकले सास्ती भोग्दै आएका छन् । सडक स्तरोन्नतिको प्रक्रिया अघि बढेको मनाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङले जानकारी…