काठमाडौँ । यो सातामा कारोबारको पहिलो आइतबार चार दशमलव ५९ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोस्रो दिन आठ दशमलव ९० अंकले बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४२ प्रतिशतले बढेर दुई हजार ८२ दशमलव ०९ को विन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड १६ लाख…