पोखरामा आगामी सातादेखि महोत्सव

पोखरा । ‘पर्यटन, संस्कृति र खाना’ नाराका साथ कास्कीको पोखरामा यही चैत २९ गतेदेखि फेवा नववर्ष महोत्सव, २०८१ आयोजना हुनेभएको छ । होटल सङ्घ पोखराले आज यहाँ पत्रकार सम्मेलन गरी तीन दिनसम्म चल्ने सो महोत्सवमा रैथाने एवं परम्परागत खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकी, लोकदोहरी एवं पर्यटक दौड प्रतियोगितालगायत पर्यटन प्रवद्र्धनसँग सम्बन्धित विविध कार्यक्रम प्रस्तुत हुने जनाएको…