काठमाडौं । बुधबारको सेयर बजारमा झिनो अंकले सूचक घट्दै बजार बन्द भएको छ । यस दिन नेप्से सूचक ०.८७ अंकले घट्दै २ हजारको अंकमा अडिएको हो । यस्तै आज यता कारोबार समेत जम्मा २ अर्ब ३ करोड ८१ लाखमा सीमित हुन पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको हो । आज २४८ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार…