नेप्से परिसूचक ओरालो यात्रामा

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ५० अंकले ओरालो लागेर दुई हजार ८५ दशमलव ८२ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क तीन दशमलव ८९ अंकले ओरालो लागेर तीन सय ७४ दशमलव ७५…