काठमाडौं । आफ्नी श्रीमती उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा काठमाडौं महानगरपालिकाले छापा हानेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेटवार्ता गरेका छन । गृहमन्त्री लामिछानेले बुधबार दिउँसो आफ्नै कार्यकक्षमा मेयर शाहसँग भेट गरेको स्रोतले जानकारी दिएको छ । महानगरले बुधबार नै गृहमन्त्री लामिछानेकी पत्नी निकिता पौडेल उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा…