पञ्चकन्या माई हाइड्रोपावरको सातौं र आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा यही पौष २४ गते कोपुण्डोल, ललितपुरमा सफलता पुर्वक सम्पन्न भएको हो । उक्त सभामा संस्थापक शेयर सदस्य, सर्व साधारण शेयर सदस्य, कम्पनीका कर्मचारी तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त सभाबाट सर्वसाधारण…