मैलुङ-स्याफ्रुबेसी सडकको ठेक्का रद्द

रसुवा । निर्माण व्यवसायीले समयमै काम नगरेपछि चीनसँगको अन्तराष्ट्रिय ब्यापारिक नाका जोडने छोटो दुरीको मैलुङ-स्याफ्रुबेसी सडकको ठेक्का रद्द गरिएको छ । गल्छी, त्रिशुली, मैलुङ,स्याफ्रुबेसी रसुवागढी योजनाले सूचना जारी गरि मैलुङ-स्याफ्रुबेसी सडकको ठेक्का सम्झौता अन्त्य गरिएको जनाएको हो । सम्झौता मितिभित्र निर्माण कम्पनिलाई काम पूरा गर्न पटक-पटक लिखित एवं मौखिक अनुरोध गर्दा पनि काम नगरेकाले सार्वजनिक…