३० अंकले घटेर शेयर बजार राताम्मे

काठमाडौँ । शेयर बजार आज मंगलबार उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव शून्य पाँच अंकले घटेर दुई हजार ३० दशमलव १० विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा होटल, निर्जीवन बीमा र जलविद्युत् समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर लिमिटेडको…