प्रभु बैंकको खुदनाफा घट्यो

काठमाडौ । प्रभु बैंकको खुदनाफा घटेको छ । बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३९.९७ प्रतिशतले घटेर ७२ करोड ३ लाख ४१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  बैंकको खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट…