काठमाडौँ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको आकर्षक उपहार योजना “दशैंमा दश लाख” मा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको छ । कम्पनीले छठ पर्व सम्मको लागि योजनाको अवधि थप गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० लाख नगद जित्न सक्नेछन्…