काठमाडौं । चाडबाडको बेला किनमेलको चटारो परिरहेका बेला 'बेलाको' कम्पनीले आम उपभोक्तालाई उपहारको झटारो हानेको छ । हरेक सामानको खरिदमा हात खाली नजाने उपहारसँगै एकजना भाग्यमानी विजेताले २५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्ने छन् । यस्तै प्रत्येक सामाग्री खरिदमा १० प्रतिशत छुट गरिएको छ भने स्क्र्याच कुपनमा एक हजार रुपैयाँसम्म क्यास ब्याक राखिएको कम्पनीले जनाएको छ…