काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल एयरलाइन्सलाई रुकुम पश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एयरलाइन्सहरूलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिएका छन् । रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरूको राहत तथा उद्धारका लागि सहज होस् भन्ने हेतुले रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन् । अन्तको उडान स्थगित…