११४ अंकको उत्साहप्रद वृद्धिसँगै ३० अर्बको कारोबार !

काठमाडौं । यो साता सेयर बजारमा निकै उत्साहप्रद कारोबार भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षासँगै उर्लिएको सेयर बजारमा अघिल्लो साता १४२ अंकमाथिको वृद्धि भएको थियो । यो साता ११४.५ अंकले वृद्धि हुँदै नेप्से सूचक २१०९.१० अंकमा उक्लिएको नेप्सेले जनाएको छ । १८ सयको पेरिफेरिमा घुमिरहेको नेप्से सूचक दुई सातामा नै करिब २५० अंकले…