काठमाडौं । दशैंको विदा हुनभन्दा एक दिन अघि सरकारले निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी गर्ने निर्णय गरेको छ । गत वर्ष दायित्व सिर्जना भइ भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ भुक्तानी हुने भएको हो । निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको छ । उक्त…