इफाप्का सम्मेलनको तयारी तीब्र

नेपालको तर्फबाट नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको इफाप्काको ४६ औं सम्मेलन दोश्रो पटक नेपालमा आयोजना हुंदैछ । आउँदो २०८० साल मंसीर ५ गते देखि ९ गते अर्थात् सन् २०२३ नोभेम्बर २१ देखि २५ तारिखसम्म काठमाडौंमा आयोजना हुने गरी सम्मेलनको मिति तय भएको छ । यसको आयोजक नेपाल निर्माण व्यवसायी महासंघ रहेको छ । इफाप्का…