तुलसीपुर (दाङ) । थारु सांस्कृति लोप हुँदै जान थालेपछि युवा यसको संरक्षणमा जुटेका छन् । संस्कार र संस्कृतिका हिसाबले धनी मानिएको थारु समुदायको पहिचान लोप हुन थालेपछि युवा त्यसलाई जोगाउन सक्रिय भएका हुन् । दाङको दङ्गीशरण गाउँपालिका–४ बैबाङका युवाले मिनी थारु सङ्ग्रहालय तथा ‘होमस्टे’ (घरबास) सञ्चालन गरेका छन् । त्यहाँ थारु समुदायका वेषभूषा, खानेकुरालगायत अन्य…