सन नेपाल लाइफ इन्स्याेरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सन लाइफ इन्स्याेरेन्सको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन हो । लगानीकर्ताले साेमबाार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार भदौ ३ गते साँझ सम्ममा यस कम्पनीको  आइपीओमा १२ लाख २१ हजार १४२ जना सर्वसाधारण आवेदकहरुले १ करोड ३९ लाख ५३ हजार ८९० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो सर्वसाधारणका लागि…