काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (Merger) सम्बन्धी औपाचारिक सम्झौता (Memorandum of Understanding-MOU) २०८० असोज १८ मा सम्पन्न भएको छ । समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको…