काठमाडौं । भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेट ईसेवाले नगद झिक्ने सेवा बन्द गरेको छ । ईसेवाको खातामा रहेको पैसा एजेन्टमार्फत् नगद झिक्ने सुविधा अन्त्य भएको छ । पछिल्लो समयमा केही आपराधिक समूहले बैंक, वित्तीय संस्था तथा डिजिटल वालेटका खाताहरूमा अनधिकृत तवरले पहुँच बनाई सो खातामा रहेको रकम ईसेवा एजेन्टमार्फत नगद रकममा सटही गर्ने घटना…