आयल निगमलाई १५ दिनमा १७ अर्ब घाटा लाग्यो : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल आयल निगम चरम घाटामा रहेको जानकारी दिएका छन् । संसद बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले पेट्रोलियम पदार्थको भाउ आकाशिएसँगै निगमको घाटा पनि चुलिएको बताएका हुन् । उनका अनुसार पछिल्लो १५ दिनमा निगमको घाटा १७ अर्ब नाघेको छ । उनले उच्च मूल्यमा खरिद गरेर ल्याए पनि जनतालाई कम मूल्यमै दिनुपर्ने बाध्यताका…