निर्माण व्यवसायीको भुक्तानी गर्न नसक्दा सडक विभागका महानिर्देशक ढकाललाई आत्माग्लानी

काठमाडौं । सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्न नसक्दा सडक विभागका महानिर्देशक सुनीलबाबु ढकालले आत्माग्लानी भएको महसुस गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा महानिर्देशक ढकालले हामी निर्माण कार्यको समेत भुक्तानी गर्न सक्दैनौं भने गर्छौं के ? भन्ने शीर्षकमा स्टाटस लेखेका छन् । उनी अगाडि लेख्छन– ‘मलाई यो प्रश्नले पिरोलिरहेको छ । सार्वजनिक निकायले प्रचलित खरिद कानूनको…