‘विद्युतीय व्यापार विधेयक, २०८० ले व्यापारीको प्रवर्द्धन गर्छ’

काठमाडौं । विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापार विधेयक, २०८० ले व्यापारीको प्रवर्द्धन गर्ने बताएकी छन् । समितिको आज बसेको बैठकको ‘विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला निकायसँग छलफल’ कार्यक्रममा व्यापारीको हित अनुकुल नरहेको भन्ने सरोकारवाला निकायको तर्कप्रति उनले भनिन्, “विधेयक व्यापारी र उपभोक्ता दुवैको पक्षमा रहेर ल्याउने प्रयास गरिएको छ ।…