भैरहवा । नियमित रुपमा भन्सार तिरेर आइ रहेका सामान समेत पछिल्लो समय तस्करीको माध्यमबाट भित्रिन थालेका छन् । सरकारले सामान आयातमा अनिवार्य एलसीकाे प्रवधान ल्याएपछि साना व्यवसायीहरू समेत तस्करीमा लागेकाे आराेप छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार गस्ती टोलीका अनुसार बरामद सामानहरू बिगतमा भन्सार यार्डबाटै आइरहेका सामान छन् । साना व्यवसायीहरूले एलसी प्रक्रियामा जान झन्झटिलो मानेपछि…