काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा २५ अंकमाथिको वृद्धि भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से सूचकमा बुधबार एकै दिन २५.३१ अंकले बढ्दै २ हजार ९७.५५ अंकको विन्दुमा उक्लिएको हो । परिसूचक बढ्दा कारोबार रकम पनि बढेको छ । हिजो २ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ३ अर्ब १८ करोडको कारोबार…