काठमाडौं । रुकुम पश्चिममा निर्माण हुने २०.७३ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) मंगलबार सम्पन्न भएको छ । आयोजनाको प्रवर्द्धक सांग्रिला हाइड्रोपावर प्राली र नेपाल विद्युत प्राधिकरणबीच मंगलबार ६ महिना हिउँद र ६ महिना बर्षायाम हुनेगरी टेक अर पे मोडलमा पीपीए हस्ताक्षर भएको हो । आयोजनाले उत्पादन गरेको विद्युत हिउँद याममा ८…