काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले मुलुकको अर्थतन्त्रबारे गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले अर्थतन्त्रलाई चलायमान बनाउने गरी सरकारले नीति अंगिकार गर्नुपर्नेमा जोड दिए । मंगलबार प्रतिनिधिसभाको अर्थसमितिमा उनले भने, ‘सरकारको राजस्व उठ्ने तस्बिर हेर्दा अत्यन्तै डरलाग्दो छ । असार १७ गतेसम्म नौ खर्बको हाराहारीमा मात्रै राजश्व उठ्नु र…