शिक्षा, स्वास्थ्य र पूर्वाधारमा बाँकेका सबै पालिकाको प्राथमिकता

बाँके । बाँके जिल्लाका आठवटै पालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा बजेटको ठूलो हिस्सा विनियोजन गरेका छन् । आर्थिक वर्ष २०८०-८१ का लागि नीति तथा कार्यक्रमसँगै सबै पालिकाको कूल बजेट छ अर्ब ५३ करोड १७ लाख ८५ हजार रुपैयाँ रहेको छ । आठ पालिकारहेको यस जिल्लामा एक नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका तथा छ वटा…