काठमाडौँ । नेपालमा भोलि (सोमबार)देखि स:शुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने भएको छ । विदेशी सिग्नल वितरक र अपरेटरलाई बारम्बार आलाकार्ट प्रणाली कार्यान्वयन गर्न औपचारिक जानकारी गराइए पनि अहिलेसम्म लागु नभएपछि त्यस्ता विदेशी च्यानल बन्द हुने अवस्था सिर्जना भएको सूचना तथा प्रसारण विभागले जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै असार २८ गतेभित्र सशुल्क विदेशी…