झापा । झापामा नेपाली युवा उद्यमी मञ्चकाे शाखा स्थापना भएको छ । मञ्चकाे अध्यक्षमा प्रवेश बस्नेत चयन भएका छन् । बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरेर युवा व्यवसायीहरूको छाता संगठन नेपाली युवा उद्यमी मञ्चको झापा शाखाको स्थापना गरिएकाे हो । बिर्तामोडका युवा व्यवसायी बस्नेतको अध्यक्षतामा ११ सदस्यीय झापा जिल्ला समिति गठन भएको छ । नवगठित समितिको…