काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैद्रिक नीतिकाे समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई मंगलबार सम्बाेधन गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री महतले भने, ‘बाह्य अवस्था राम्रो छ । रेमिट्यान्स बढेकाे छ । तर बजार मन्दीकाे अवस्थामा छ, याे भनेकाे काभिड-१९ पछिकाे अर्थतन्त्रको दबाब कम गर्न…