काठमाडौं । तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नियुक्त गरेका २६ जना पर्यटनदूतको पद खारेजीमा परेको छ । वर्तमान मन्त्री सुदन किराँतीले पर्यटन प्रवर्द्धनसम्बन्धी नयाँ कार्यविधि ल्याएसँगै उनीहरुको पद खारेजीमा परेको हो । पर्यटन महाशाखा प्रमुख सरोज पोखरेलका अनुसार पर्यटनदूतको सट्टामा अब पर्यटन प्रवर्द्धक भनिने छ । बर्खास्तमा परेका पर्यटनदूतलाई इमेलमार्फत् जानकारी पठाइने उनले…