काठमाडौं । इञ्जिनियरिङ शिक्षा हासिल गरेर व्यवसायमा रमाएका देशबन्धु बस्नेतले नेपाल उद्योग वाणिज्य महासंघका (एफएनसीसीआई) का कार्यकारी सदस्य पदमा पुनः उम्मेदवारी दिएका छन् । यसअघि पनि उनी सदस्य पदमा सम्मानजनक मत ल्याएर निर्वाचित भएका थिए । महासंघ रहँदा उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) संयोजकको भूमिकामा अवसर पाए । एनआरएनए विदेशमा रहेका नेपालीहरुको साझा संस्था हो…