सिद्धार्थ र प्रिमियर इन्सुरेन्सको एकीकृत कारोबार सुरु

काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा आजबाट मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन् । दुवै कम्पनी एक आपसमा गाभिएपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । दुवै कम्पनीको पुस २९ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको थियो । बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार…