काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूसँग सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण मागेको छ । राष्ट्र बैङ्कको सुपरिवेक्षण विभागले बैङ्कहरूलाई पत्र काटेर उक्त निर्देशन दिएको हो । अब बैङ्कहरूले गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बरसहित रकम कहिले र किन निकालेको हो ?…