दोल्ती पावरको आईपीओ बाँडफाँट

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियबासीहरुका लागि निष्काशन गरेको आईपिओ बाँडफाँट गरेको हो ।  कम्पनीले फागुन ८ गतेदेखि चैत ७ गतेसम्म आयोजना प्रभावित क्षेत्र दैलेखका स्थानीय बासिन्दाहरुका लागि उक्त आईपीओ जारी गरेको थिए । उक्त आईपीओमा रितपूर्वक आवेदन आवेदकहरूमा बाँडफाँट गरिएको कम्पनीले जनाएकाे छ । कम्पनीले जारी पूँजी…