सुनको मूल्य १४ सय रुपैयाँले घट्यो

काठमाडौं । अघिल्लो दिन १२ सयले बढेको सुनको मूल्य शुक्रबार १४ सयले घटेको छ । आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा प्रतितोला १४०० ले घटेर १ लाख ६ हजार १ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा रहँदा प्रतितोला १ लाख ७ हजार ५ सयमा कारोबार भएको थियो । नेपाल…