अर्बपति गौतम अडानीका कारण शेयर बजारमा आतङ्क

भारतका अर्बपति उद्योपति गौतम अडानीका कारण शेयर बजारमा आतङ्क छाएको छ । कोइला, विमानस्थल, सिमेन्ट र सञ्चार क्षेत्रमा फैलिएको उनको व्यापारिक साम्राज्य अहिले कर्पोरेट ठगीको आरोप र शेयर बजारमा आएको अचानक गिरावटले आतङ्क छाएको हो । एशियाका सबैभन्दा धनी अडानीले यो साता आफ्नो कुल सम्पत्तिमा २५ अर्ब अमेरिकी डलर गुमाए । फोब्र्सको विश्वव्यापी धनीहरूको तेस्रो…